find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘भाइरल भइदियो’ गायकको इण्डियन कम्पनिसँग महंगो सम्झौता

पछिल्लो समय ’भाइरल भइदियो’ गीत मार्फत चर्चामा आएका गायक मानस राजलाई इण्डियन म्युजिक कम्पनि विंग्स इन्टरटेन्मेन्टले २० लाख रुपैयामा एक एल्बमका लागि साइन गराएको छ । कम्पनिका चेयरम्यान प्रकाश रोहराले गायक मानससँग लिखित सम्झौता गरिसकेका छन् भने एल्बममा समावेश हुने चार गीतको काम लगभग फाइनल भईसकेको छ भने चार गीतको काम अझै बाँकी छ ।

फेरी टेल्स नामक युट्युब च्यानललाई ६१ भाषामा संचालन गरिरहेका प्रकाशले नेपालमा गीतसंगीतको बढ्दो लोकप्रियता देखेर नै आफ्नो रुची बढेको बताएका छन् । पछिल्लो समय नेपाली गीतसंगीतले युट्युबमा सहजै करोड भ्युज क्रस गर्न थालेपछि आफ्नो टीम लगानीको लागि इच्छुक भएको प्रकासले बताए । एल्बममा रोमान्टिक गीतहरु हुने मानसले बताएका छन् । केहि गीतको भिडियो पनि छिटै नै छायाँकन गरिनेछ भने आउदो अगस्टमा एल्बम लन्च गर्ने तयारी रहेको छ ।

विंग्स इन्टरटेन्मेन्ट
यस विंग्स इन्टरटेन्मेन्टले चर्चित गायकहरु उदित नारायण झा , कुमार सानु , साधना सरगम , पुर्णिमा , बाबुल सुप्रियो , विपिन सचदेव , अमित कुमार , सुख्विंदर सिंह जस्ता गयाकको एल्बम बजारमा ल्याइसकेको छ । उदितका एल्बमहरु लभ यु र लभ इज लाइफ , कुमार सानुको कहना तो है , साधनाको कोइ तोह बात है , पुर्णिमाको दिल बोले पिया पिया लगायतका एल्बम तथा गीतलाई विंग्सले नै बजारमा ल्याएको थियो । बलिउड अभिनेता शाहिद कपूरले चार म्युजिक भिडियो गरेका छन् , जस मध्य तीन विंग्सकै रहेको थियो ।

साथै केहि धार्मिक भजनको एल्बम पनि यसले बजारमा ल्याएको छ । जसमा सुरेश वाडकर , अनुप जलोटा , अनुराधा पौडवाल , मनहर उदास , साधना सरगम , नितिन मुकेश लगायतले स्वर दिएका छन् । यसलाई विंग्सकै धार्मिक च्यानल भजन इन्डिया र साइ आशिर्वादमा हेर्न सकिन्छ । साथै यस कम्पनि मार्फत बलिउडका हिट फिल्महरु दोस्ती , टार्जन द वन्डरफुल कार , आउट अफ कन्ट्रोल , जिना सिर्फ मेरे लिए , अन्दाज , मेरे जीवन साथि लगायतका फिल्मको गीत पनि सार्वजनिक भइसकेका छन् , जसलाई दर्शक तथा श्रोताले निकै रुचाएका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha