find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

भुवन केसीले सार्वजनिक गरे अनमोलको यस्तो रुप

अनमोल केसी स्टारर फिल्म ‘कृ’ को छायाँकन जारी छ । गत साता मात्रै फस्ट लुक्स रिलिज गरिएको फिल्मको फेरी पनि दुई तस्बिरहरु रिलिज भएका छन् । अनमोलको कृ का दुई तस्बिरहरु पिता भुवन केसी आफैंले फेसबुक मार्फत रिलिज गरेका हुन् ।

सार्वजनिक दुई तस्बिरहरुमा अनमोलको लुक्स विल्कुलै भिन्न देखिन्छ । एक तस्बिरमा अनमोल जिन्स ज्याकेटमा चुरोटको धुवाँसँगै प्रस्तुत छन् भने अर्कोमा उनले भेस्ट लगाएका छन् । जुन तस्बिरलाई ब्ल्याक एण्ड ह्वाइट गरिएको छ । जे होस् अनमोलको यी तस्बिरहरुले कृ प्रति फेरी पनि कौतुहलता उब्जाएको छ ।

सुरेन्द्र पौडेलले निर्देशन गरिरहेको ‘कृ’ को प्रदर्शन मिति तिहारलाई तोकिएको छ । फिल्मको सुटिङ अझै चालिस प्रतिशत बाँकी छ । ‘कृ’ लाई भुवन केसी र सुवास गिरी मिलेर बनाएका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha