find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

डि सिने अवार्डमा छायो ‘छक्का पञ्जा’, दिपकलाई २ अवार्ड

बिहिबार हेटौंडामा सम्पन्न नवौं डि सिने अवार्ड ०७४ मा फिल्म ‘छक्का पञ्जा’ ले सर्वाधिक विधामा अवार्ड पाएको छ । कुल २९ विधा मध्ये, सर्वोउत्कृष्ट फिल्म सहित, नव निर्देशक, सम्पादन, संवाद, छायाँकन, संगीत, कोरियोग्राफाफी, नायिका, हाँस्य कलाकार, गायक, खलपात्र गरी ११ विधामा ‘छक्का पञ्जा’ ले अवार्ड पाएको हो । दिपकराज गिरीले संवाद र खलपात्र गरी दुई विधाको पाए । तर उनले अवार्डमा सहभागी नहुने घोषणा गरेका छन् ।

यस्तै फिल्म ‘गाजलु’ले निर्देशक सहित नव नायिका, पटकथा र पाश्र्व संगीत गरी चार विधामा अवार्ड उचाल्यो भने फिल्म ‘के म तिम्रो होइन र’ बाट आर्यन अधिकारीले नव नायक, गौरी मल्लले चरित्र अभिनेत्री र आकाश अधिकारीले गीतकारमा अवार्ड पाए । फिल्म ‘जात्रा’ ले अभिनेता र ध्वनी मिश्रणमा अवार्ड पाउँदा ‘पुरानो डुङ्गा’ ले कथा र ‘लुट २’ ले गायिकाबाट एक अवार्डमा चित्त बुझाए । निर्देशक निश्चल बस्नेतले फिल्म ‘लप्पन छप्पन’ का बाट केमियोमा अवार्ड पाए । तस्बिरहरु : कुशल घतानी

क-कसले नवौं डि सिने अवार्ड पाए त ? तलको तालिका हेर्नुस् :
१.फिल्म : छक्का पञ्जा
२.निर्देशक : हेमराज विसी गाजलु
३.अभिनेता : बिपिन कार्की, जात्रा
४.अभिनेत्री : प्रियंका कार्की, छक्का पञ्जा
५.छायाँकार : पुरुषोत्तम प्रधान, छक्का पञ्जा
६.सम्पादक : विपिन मल्ल, छक्का पञ्जा
७.सह-अभिनेता : सुशान्त कार्की, तीन घुम्ती
८.सह-अभिनेत्री : सुस्मिता केसी, म त तिम्रै हुँ
९.चरित्र अभिनेता : शिशिर राणा, विर विक्रम
१०.चरित्र अभिनेत्री : गौरी मल्ल, के म तिम्रो होइन र
११.नव निर्देशक : दिपाश्री निरौला, छक्का पञ्जा
१२.नव-नायक : आर्यन अधिकारी, के म तिम्रो होइन र
१३.नव-नायिका : सृष्टि श्रेष्ठ, गाजलु
१४.कथा : रामबाबु गुरुङ, पुरानो डुङ्गा
१५.पटकथा : हेमराज विसी, गाजलु
१६.संवाद : दिपकराज गिरी, छक्का पञ्जा
१७.संगीतकार : दिपक शर्मा, देख न चम्पा, छक्का पञ्जा
१८.गायक : कृष्ण काफ्ले, देख न चम्पा, छक्का पञ्जा
१९.गायिका : मिना निरौला, ठमेल बजार, लुट २
२०.गीतकार : आकाश अधिकारी, पागल…के म तिम्रो होइन र
२१.नृत्य निर्देशक : कविराज गहतराज, पुर्व पश्चिम, छक्का पञ्जा
२२.खलपात्र : दिपकराज गिरी, छक्का पञ्जा
२३.हाँस्य कलाकार : केदार घिमिरे, छक्का पञ्जा
२४.बाल कलाकार : साइव्रत आचार्य, छाँया
२५.द्धन्द्ध निर्देशक : हिमाल केसी, निर्भय
२६.केमिय : निश्चल बस्नेत, लप्पन छप्पन
२७.पाश्र्व संगीत : शैलेश श्रेष्ठ, गाजलु
२८.ध्वनी मिश्रण : मनोजराज भण्डारी, जात्रा
२९.एनिमेशन : मधुकर बलामी, द फेमस

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha