find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

बाँस्कोटालाई लाइफ टाइम, खनाल, राणा र सुवेदीलाई सम्मान

नवौं डि सिने अवार्डमा वरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटालाई लाइफ टाइम अचिभ्मेन्ट अवार्ड प्रदान गरिएको छ । बरिष्ठ अभिनेत्रीद्वाय भुवन चन्द, बसुन्धरा भूषाल र डि सिने अवार्डका प्रमुख शान्ति प्रियले बाँस्कोटालाई दोसल्ला र प्रमाण पत्र दिएर सम्मान गरे ।


यस्तै अभिनेता सरोज खनाललाई रजत सम्मान ‘पुरुष’ र अभिनेत्री रुपा राणालाई रजत सम्मान ‘महिला’ प्रदान गरियो । पत्रकारिता पुरस्कारबाट नयाँ पत्रिका दैनिकमा आवद्ध लक्ष्मण सुवेदी सम्मानित भए । यस्तै निर्देशक मिलन चाम्सलाई प्रोत्साहन पुरुस्कार प्रदान गरियो भने पब्लिक च्वइस अवार्ड संगीत कालिप्रसाद बाँस्कोटालाई दिइयो ।


फिल्म ‘तीन’ घुम्ती, निर्देशक प्रदीप भट्टराई ‘जात्रा’, अभिनेता मनोज आरसी ‘झुम्की’, अभिनेत्री मेनुका प्रधान ‘पुरानो डुङ्गाा’ ले जुरी अवार्ड पाए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha