find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

हात्ती चढेर फिल्म प्रचारमा पल र पूजा

असार ३० गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘म यस्तो गी गाउँछु’ टिमले शुक्रबार चितवनमा हात्ती र्याली निकालेको छ । अभिनेता सरोज खनाल, नायक पल शाह र नायिका पूजा शर्मालाई १ वटा हात्तीमा राखेर शुक्रबार चितवन शहर परिक्रम गराइएको हो ।

पहिलो पटक हात्ती चढेका नायक पल शाहले हात्ती चढ्दा रमाइलो लागेको बताए । ‘रमाइलो हुँदो रहेछ, अझ फिल्म प्रचार गर्दा बेग्लै अनुभव भयो’, पलले भने । यता थुप्रै पटक हात्ती चढेकी नायिका पूजा शर्माले हात्ती माथि चढेर गरिएको फिल्मको प्रचार बारे प्रष्ट्याउँदै भनिन्, ‘हामी हात्ती जसरी लम्किरहेका छौं । यो प्रचारको नयाँ शैली पनि हो ।’ हात्ती माथि चढेका सरोज, पल र पूजालाई हेर्न सर्वसाधरणको घुइँचो लागेको थियो ।

चितवनको हात्ती परिक्रमा पछि पल, पूजा र टिम बुटवलतर्फ लागेको छ । बुटवलपछि पोखरा हुँदै उनीहरु आइतबार काठमाण्डौं फर्किनेछन् । सुदर्शन थापा निर्देशित फिल्म म यस्तो गीत गाउँछु को गीत संगीतले चर्चा पाइरहेको छ । सुदर्शन र पूजा मिलेर बनाएको फिल्म प्रतिक्षामा छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha