find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘धनपति’ को ओपनिङ ‘पशुपति प्रसाद’ भन्दा माथि

असार २३, प्रदर्शनको पहिलो दिन फिल्म ‘धनपति’ ले सुखद सुरुवाती व्यापार गरेको छ । शुक्रबार फिल्मले ७५ प्रतिशत माथि अकुपेन्सी कायम गरेको निर्माता तथा निर्देशक दिपेन्द्र के.खनालले जानकारी दिए । राजधानीका क्यु.एफ.एक्स, बिग, एफ.क्युव अन्र्तगतका हलहरु करिब करिब हाउसफूल रहेको दिपेन्द्रले बताए । फिल्म काठमाण्डौं र मोफसल गरी देशका ५५ बढी हलहरुमा प्रदर्शन भैरहेको छ । फिल्मलाई शनिबार क्युएफएक्सले १६ वटा शो उपलब्ध गराएको छ ।

खगेन्द्र लामिछानेको मुख्य भूमिका रहेको फिल्म ‘धनपति’ लाई बिहिबार गरिएको प्रिमियरमा रुचाइएको थियो । फिल्ममा खगेन्द्रको पत्नीको भूमिकामा नायिका सुरक्षा पन्त प्रस्तुत भएकी छिन् । खगेन्द्रको लेखन रहेको ‘धनपति’ लाई रोजिना सिटौलाले निर्माण गरेकी हुन् । शनिबारका कतिपय शोजहरु पनि अग्रिम बुकिङ मार्फत फूल भैसकेका छन् । ‘धनपति’ को यो ओपनिङ यही समुहले बनाएको सफल फिल्म पशुपति प्रसाद भन्दा माथिको हो । राष्ट्रिय पुरस्कार प्राप्त फिल्म पशुपति प्रसादले तेश्रो दिनदेखि व्यापारमा अग्रता लिएको थियो । ‘धनपत्नी’ अर्थात् नायिका सुरक्षा पन्तसँग गरिएको रमाइलो कुराकानी हेर्नुस्  :

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha