find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

किन रोकियो राष्ट्रिय चलचित्र पुरस्कार ?

चलचित्र विकास वार्डले आफ्नो वार्षिक उत्सव, असार १६ मा वितरण गर्दै आइरहेको राष्ट्रिय चलचित्र पुरस्कार यो वर्ष भने असार सकिन लाग्दा समेत हुने छाँटकाँट देखिएको छैन । अध्यक्ष राजकुमार राईको जेठ २४ गते कार्यकाल सकिएको र नयाँ अध्यक्ष नियुक्त भैनसकेकाले राष्ट्रिय पुरस्कार रोकिइ रहेको हो । कहिले हुन्छ त अब पुरस्कार वितरण ?

फाइल तस्बिर

नयाँ अध्यक्ष नियुत्त भए लगत्तै राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरिने विकास वोर्ड सचिवालय प्रदर्शन तथा वितरण अधिकृत चिरञ्जिवी गुँरागाइंले जानकारी दिए । ‘नयाँ अध्यक्ष आएको एक महिनामै अवार्ड हुन्छ’, गुँरागाईले भने । नयाँ विकास वोर्ड अध्यक्षका लागि पुर्व अध्यक्ष राई, अभिनेता शिव श्रेष्ठ र निर्देशक दयाराम दाहाल काँङग्रेस केन्द्रमा दौडधुप गरिरहेका छन् । राष्ट्रिय पुरस्कारको लागि जुरीले फिल्म हेरेर निर्णय खामबन्दीको अवस्थामा छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha