find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

पल र पूजाको ‘म यस्तो गीत गाउँछु’ लाई सबैले हेर्न पाउने

सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु’ सेन्सर पास भएको छ । सोमबार फिल्म हेरेपछि सेन्सर सदस्यले पल शाह र पूजा शर्मा स्टारर फिल्मलाई युनिभर्सल प्रमाण पत्र दिएका छन् । फिल्मको कुनै पनि दृश्य तथा संवाद माथि कैंची चलाइएको छैन् । फिल्ममा प्रयोग भएका दुई शब्दलाई भने म्युट गर्नु पर्नेछ । फिल्मलाई हरेक उमेर समुहका दर्शकले हेर्न सक्नेछन् ।

‘सेन्सर सदस्यबाट पाएको प्रतिक्रियाले हामी उत्साहित भएका छौं’, निर्माता समेत रहेका निर्देशक थापाले भने, आम दर्शकले पनि फिल्मलाई मन पराउनु हुन्छ भन्ने विश्वास छ ।’  यता नायिका पूजा शर्माले पनि आफ्नो फिल्मले सेन्सरबाट पाएको प्रमाण पत्र र प्रतिक्रियाले आफु खुसी भएको बताइन् । असार ३० गते, यही शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म म यस्तो गीत गाउँछु साँगीतिक लभ स्टोरी फिल्म हो । अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा संजय लामाको सिनेम्याटोग्राफी छ । म यस्तो गीत गाउँछु को गीत तथा संगीत हिट छ । पूजासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha