find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

हङकङमा कमलेको बिहे

प्रदर्शनको क्रममा रहेको फिल्म कमलेको बिहे’ को हङकङमा प्रिमियर शो सम्पन्न भएको छ । आइतबार सम्पन्न प्रिमियरमा मुख्य अभिनेता अनुपबिक्रम शाही उपस्थित रहे दर्शकसँगै बसेर फिल्म हेरे ।

सात सय बढि दर्शकका साथ सम्पन्न भव्य रेड कार्पेट प्रिमियरमा हङकङमा रहेर विभिन्न पेशा तथा व्यवसायमा आवद्ध नेपालीहरुको उपस्थिती थियो । स्थानिय दर्शकसँग पछिल्लो समय उदाउँदो स्टारको उपमा पाएका अभिनेता अनुप सेल्फी तथा फोटोमा व्यस्त बने । भिलेनको रुपमा एकाएक चर्चामा आएका अनुपले यो फिल्ममा निभाएको भिन्न अबतारलाई दर्शकले मन पराएका छन् । हङकङबासी नेपालीले अनुप तथा अभिनेत्री सन्ध्या केसीको कामको तारिफसँगै निर्देशनमा अब्बल प्रस्तुती दिएकोमा प्रसन्न पौड्यालको तारिफ गरेका छन् ।

नेपाली परिवेशको अन्य फिल्मले उठाएका भन्दा केही पृथक प्रस्तुति जोडेको कमलेको बिहे’लाई हङकङ प्रिमियरमा मिलेको प्रतिक्रियाले उत्साहित बनाएको निर्देशक पौड्यालले बताए । ’कमलेको बिहे’को हङकङ प्रिमियरको चाँजोपाँजो मनिष लिम्बुले मिलाएका थिए । नेपाल रिलिज तय भईनसकेको फिल्मको नेपाल पहिले नै हङकङपछि युके, अमेरिका तथा युरोपका विभिन्न शहरमा विशेष प्रदर्शनी हुने निर्माण टिमले बताएको छ ।

यो फिल्मलाई विदुर पाण्डेले खिचेका हुन् । महेश दवाडीको कथा, पटकथा तथा संवाद समावेश ‘कमलेको बिहे’मा अनुप र सन्ध्यासँगै विनोद न्यौपाने, इशान ढकाल, विशाल पहाडी, रेशु तामाङ, कुलद्विप अधिकारी र किरण लाकौल लिड अभिनयमा छन् । सरिता मुभिज क्रियशनको व्यानरमा बनेको फिल्ममा कार्यकारी निर्मातामा दिपक विष्ट ‘गौली’ रहँदा लगानीमा साझेदारी प्रतिक तामाङ, सुनिल विष्टले गरेका छन् ।

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha