find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

बक्स अफिसमा ‘गोल्ड’ र ‘सत्यमेव जयेत’को धमाका

भारतमा १५ अग्रस्तमा मनाईने स्वतन्त्र दिवसको अवसर पारेर दई फिल्म प्रर्दशनीमा आएका छन् । अक्षय कुमारको मुख्य भुमिकामा रहेको फिल्म ‘गोल्ड,’ र जोन अव्राह्मको मुख्य भुमिकामा रहेको फिल्म ‘सत्यमेव जयेत’ एक साथ प्रदर्शनमा आएका हुन् ।

‘गोल्ड’ हक्की खेल सम्बन्धि र देश भक्तिले भरिएको फिल्म हो भने सत्यमेव जयेत देशमा भइरहेको भष्टाचार विरुद्ध आवाज उठाएको फिल्म हो । यी दुवै फिल्मले पहिले दिनमा राम्रो कमाई गरेका छन् । अक्षयको फिल्म गोल्डले भारतिय बक्स अफिसमा धमाका मच्चाएको छ । गोल्डले पहिलो दिनमै घरेलु बक्स २५ करोड २५ लाख कमाएको छ । यस्तै जोनको सत्यमेव जयेतले २० करोड ५२ लाख कमाएको छ ।

अक्षय कुमारको मुख्य भुमिकामा रहेको फिल्म गोल्ड को काहानी लन्डन ओल्मपिक १९४८ मा भारतको जीतमा आधारित भएर तयार पारिएको छ । यो जीत भारत स्वतन्त्र भएको एक वर्ष पछिडि पाएको थियो । यो जीत भारतको लागि निकै महत्वपुर्ण रहेको थियो । किनकी इन्डियालाई ब्रिटिस इन्डियाको प्रतिनिधित्व रहेको थिएन । खेलाडीहरुलाई दुनियाँको सामुन्ने यो प्रमाण गर्नु थियो कि भारत एक स्वतन्त्र देशको रुपमा खेल खेलेर जीत्न सक्छ ।

पछिल्लो समयमा भारतमा बायोपिक फिल्मले स्थान ओगटेको छ । यो फिल्म पनि सत्य काहानीमा आधारित भएर तयार पारिएको हो । निर्देशक रिमा काग्तीले यस फिल्ममा ४० को दशकलाई पर्दामा उतार्ने भरपुर प्रयास गरेकी छिन् ।

‘सत्यमेव जयेत को पुरानो गीत दिल्वर दिल्वरले पनि फिल्ममा काफि ध्यान खिचेको छ । तुलनात्मक रुपमा हेर्ने हो भने गोल्डको भन्दा सत्यमेव जयेतको कलेक्सन कम छ, तर पहिलो दिन मै दुवै फिल्मले राम्रो ओपनिङ गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha