find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

झरना, दिपा र रेखामा को जेठी को कान्छी ?

रेखा थापा, झरना थापा र दिपाश्री निरौला दर्शक माझ परिचित नाम हो । यी तीन नाममा धेरै कुरा समानता छ भने केही कुराबिच असमानता छ । समानता यो छ कि यी तीनै नेपाली फिल्म क्षेत्रका स्वतन्त्र र स्वावलम्बी महिला पात्र हुन् । फिल्म निर्माण, निर्देशन र अभिनयमा रेखा, दिपा र झरना सक्रिय छन् । फिल्म नगरीमा यी तिनको मित्रता पनि राम्रो छ । यिनीहरु एक अर्कालाई दिदी बिहिनी भनेर सम्बोधन गर्दछन् । तर यी तिनै दिदी बहिनीमा सबैभन्दा जेठी चाहिं र सबैभन्दा कान्छी चाहिं को होलान् त ?

झरना थापा ? होइन, झरना त तीन मध्ये उमेर समुहमा दोश्रो हुंन आउँछिन् । फिल्म ‘दाइजो’ बाट फिल्म यात्रा सुरु गरेकी झरना यतिबेला फिल्म ‘ए मेरो हजुर २’ प्रदर्शनको तयारीमा छिन् । रेखा र दिपामा चाहिं को जेठी को कान्छी होलिन् त ? यी दुईमा जेठी दिपाश्री हुन् भने कान्छी चाहिं रेखा हुन् । फिल्म ‘गाउँले’ बाट हिरोइन बनेकी दिपाश्री टेलिफिल्म हुँदै फिचर फिल्म निर्माण र निर्देशन अगाडी बढिरहेकी छिन् । दिपाश्री यतिबेला ‘छक्का पञ्जा २’ को सम्पदानमा व्यस्त छिन् । ‘हिरो’ डेव्यु रेखा भने रुद्रप्रियाको छायाँकनमा व्यस्त छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha