find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

६० बढी हलमा ‘सायद २’, ‘म यस्तो गीत गाउँछु’ लाई दर्शकको साथ

असार ३० गते, शुक्रबारदेखि दुई फिल्महरु प्रदर्शनमा आएका ‘म यस्तो गीत गाउँछु’ प्रदर्शनमा आएका छन । फिल्म ‘म यस्तो गीत गाउँछु’ ले ५५ जति हल पाउँदा सायद २ ले ६० बढी हलहरु पाएको छ । दुई फिल्महरुले व्यापार चाहिं कस्तो गरिरहेका छन् त ?

जय नेपाल हलमा ‘म यस्तो गीत गाउँछु’ हेरेपछि निर्देशक थापा, पल र पूजासँग रक्षा नेपालका बालबालिका ।

पल शाह र पूजा शर्मा अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु’ ले राजधानीमा उत्साहप्रद ओपनिङ गर्न सफल भएको छ । राजधानीका गोपिकृष्ण, अष्टनारायण, गुण लगायतका हलहरुमा फिल्म हाउसफूल भएका छ भने शहरका मल्टिप्लेक्स हलहरुमा पनि म यस्तो गीत गाउँछु ले दर्शकको साथ राम्रो पाइरहेको छ । निर्देशक सुदर्शन थापा, पल र पूजा बिहानी शो देखि नै हलहलमा गएर दर्शकसँग साक्षत्कार गरिरहेका छन् । साँगीतिक लभ स्टोरी फिल्मलाई दर्शकले रुचाएका छन् ।

यता फिल्म ‘सायद २’ मा भने दर्शकको चाप उच्च देखिएको छैन् । सुनिल रावल निर्मित फिल्ममा सुशिल श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे लगायतको अभिनय छ । फिल्मलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् । यो रमाइलो भिडियो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha