find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

रेखा थापालाई लाग्यो लक, जान्नुस् कसरी ?

नायिका तथा निर्मात्री रेखा थापाले फिल्म वितरण प्रणाली पनि सुरुवात गरेकी छिन् । ‘म यस्तो गीत गाउँछु’ बाट रेखा इन्टरटेनमेन्टले फिल्म वितरण सुरुवात गरेको हो । रेखासँग वितरक गोपाल कायस्थ र निर्माता रमेश पौडेलले पनि सहकार्य गरेका छन् । भ्याली बाहिर फिल्म वितरण गर्ने एफडि कम्पनीमा रेखा सुरुवातदेखि नै आवद्ध छिन् ।

पहिलो पटक सुरु गरेको फिल्म वितरण प्रणालीमा रेखालाई लक लागेको छ । किनकी फिल्म ‘म यस्तो गीत गाउँछु’ ले शुक्रबार राम्रो व्यापार गरेको छ । सुदर्शन थापा निर्देशित फिल्मले देशैभर हाउसफूलको व्यापार गरेको छ । ‘म यस्तो गीत गाउँछु’ मा पल शाह र पूजा शर्मा मुख्य भूमिकामा प्रस्तुत भएका छन् । पहिलो पटक नै लक लागेपछि रेखाले फिल्म निर्माण र अभिनयसँगै वितरणलाई पनि एक साथ अगाडी बढाउने बताइन् । ‘अब फिल्म निर्माण, अभिनय र वितरणलाई पनि सँगै लैजान्छु’ रुद्रप्रिया सुटिङमा रहेकी रेखाले भनिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha