find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘२ रुपैयाँ’ को ‘कुटुमा कुटु’ लाई १ करोड, संगीतकार सिवाकोटीको ह्याट्रिक

फिल्म ‘२ रुपैयाँ’ मा समावेश ‘कुटुमा कुटु’ गीतको भिडियोले युट्युवमा छोटो समयमै एक करोड बढी भ्युअर्स पाएको छ । अपालोड भएको ५० दिन नपुग्दै यो गीतले एक करोड भ्युअर्स पार गरेको हो । संगीतकार राजनराज सिवाकोटीले कुटुमा कुटु सहित संगीत दिएका तीन गीतहरु एक करोड नाघेका छन् । उनी करोड भ्युअर्समा ह्याट्रिक हान्ने पहिलो संगीतकार भएका छन् । यसअघि सिवाकोटीले संगीत दिएका दुई गीतहरु ‘सुर्के थैली’ र ‘पुर्व पश्चिम रेल’ ले एक करोड भ्युअर्स पाइसकेका छन् । २ रुपैयाँको कुटुमा कुटुको भिडियो हेर्नुस् :

राजनराज, राजन इशान र मेलिना राईको स्वर रहेको कुटुमा कुटुको भिडियोमा निर्देशक बस्नेत, आशिफ शाह, स्वस्तिमा खड्का र बुद्धि तामाङ फिचरिङ छन् । भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । अशिम शाहको निर्देशन रहेको फिल्म २ रुपैयाँ भदौ २३ गतेदेखि प्रर्शनमा आउँदैछ । निर्माता तथा कलाकार आशिफ शाहले कुटुमा कुटुको एक करोड भ्युअर्स सेलिव्रेसन गरिने बताएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha