find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

जितुलाई कुमार सानुको चुम्बन, पाए यस्तो उपहार

गिनिज बुकमा नाम लेखाउन सफल भारतका चर्चित गायक कुमार सानुले गत शनिबार राजधानीमा आफ्नो बेजोडको प्रस्तुती दिए । कुमार सानु लाइभ इन कन्सर्टमा नेपाली गायक सुमग पोखरेल, गायिका देविका बन्दना लगायतले आफ्नो प्रस्तुती दिए भने कार्यक्रमको होस्ट नायिका निशा अधिकारी र हाँस्यव्याङ्ग्य कलाकार जितु नेपालले गरेका थिए ।

जितुले कार्यक्रम यति प्रभावकारी रुपमा सञ्चालन गरे कि गायक सानु जितुलाई चुम्मा गर्न बाध्य भए । जितुले रमाइलो गर्दै कार्यक्रम सञ्चालन गरेका थिए । यसै बाट प्रभावित भएर सानुले जितुको निधारमा दुई चुम्मा दिए । जितु पनि विश्व चर्चित गायकले यसरी निधारमा चुम्मा दिएपछि दंग देखिन्थें ।

यस्तै जितुलाई निधारमा चुम्मा दिएका गायक सानुले कलाकार अनुरागमान सिंह कुँवरबाट भने बुद्धको मुर्ति उपहार पाएका थिए । कलाकार सिंहले नेपाली कलाकर्मीको प्रतिनिधित्व गर्दै उक्त मुर्ति सानुलाई उपहार दिएका थिए । कुमार सानुको लाइभ कन्र्सट हेर्न थुप्रै नेपाली कलाकारहरु सहभागी थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha