find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

प्रभासले मान्लान् ‘महाभारत’मा आमिरको अप्रोच ?

बलिउड अभिनेता आमिर खानको ड्रीम प्रोजेक्टमा बन्न लागेको फिल्म ‘महाभारत’ ले अहिले निकै चर्चा कमाइरहेको छ । उनले रिलायन्स इन्टरटेन्मेन्टसँगको साझेदारीममा यो फिल्म बनाउन लागेका हुन् । एक हजार करोड बजेट बन्ने यो फिल्म महाभारतको तीन वटा पार्ट बन्ने भएको छ ।

भारतीय मिडियाका अनुसार महाभारतमा रिलायन्स इन्टरटेन्मेटका मालिक मुकेश अम्बानीले एक हजार करोड लगानी गर्ने भएका छन् । मुकेश अम्बानी आमिर खानको यस प्रोजेक्टमा को–प्रोड्युसरको रुपमा रहने छन् । आमिरले यस फिल्मको लागि प्रभासलाई एपरोच गरेका छन् । अमिर चाहन्छन कि यस प्रोजेक्टको लागि ‘बाहुबली’ फेमका निर्देशक एस. एस. राजामौलीले नै निर्देशन गरुन् । राजामौली पनि ‘महाभारत’ लाई बेस्ट फिल्म बनाउने इच्छा देखाएका छन् ।

यो फिल्ममा दीपिका पादुकोणले ‘द्रौपदी’को भूमिका निर्वाह गर्न सक्ने भारतीय मिडियाले बताएको छ । आमिर खान आफै ‘कृष्ण’ को भूमिकामा देखिन सक्छन् । आमिर खान फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ को सुटिङपछि महाभारतको सुटिङ सुरु गर्ने बताँउछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha