find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

लिलामीमा आर.के.स्टुडियो, सुरुवात मूल्य नै २५० करोड

राज कपुरले निर्माण गरेका ७० वर्ष पुरानो आर.के. स्टूडियो अहिले लिलामीमा राखिएको छ । घाटामा गएपछि कपूर परिवारले यो स्टुडियो बेच्ने निर्णय गरेका थिए । जब देखि यो स्टुडियो बेच्ने कुरा आयो त्यतिबेला देखिनै रियल इस्टेट मार्केटमा मोल तोल गर्न थालिएको छ ।

मुबईको ठुलो रियल इस्टेट कम्पनीले स्टुडियोको जमिनको मुल्य २५० करोड लगाएको छ । यो स्टुडियो भएको इलाकामा अहिले एक वर्ग मीटर जमिनको मुल्य दुई लाख पचास हजार देखि तीन लाख सम्म रहेको छ । आर.के. स्टुडियो ८००० वर्ग मिटरमा फैलिएको छ । यसै कारणले यसको मुल्य २५० करोड रुपैयाँ लगाईएको हो ।

कपुर परिवारको नजिकको स्रोत अनुसार कपूर परिवार चार सय करोडबाट बोली सुरु गर्नेछन् । यसको इतिहासिक मुल्य मान्यताका साथै एयरपोर्ट नजिकै भएको कारणले मुल्य चार सय करोड लगाउने अनुमान गरिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha