find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

एक करोड कटेपछि ‘कुटुमा कुटु’ ले काट्यो केक

फिल्म ‘२ रुपैयाँ’ टिमले ‘कुटुमा कुटु’ ले युटुवमा एक करोड भ्युअर्स पार गरको पुगेको खुसीयाली मनाएको छ । सोमबार आफ्नो टिम र प्रेससँग केक काटेर टिमले खुसीयाली मनाएको हो । छोटो समय, ४९ दिनमै कुटुमा कुटुले युटुवमा एक करोडको भ्यु पाएको हो ।

कुटुमा कुटुको सेलिव्रेसनमा गीतकार, संगीतकार तथा गायक राजनरान सिवाकोटी, गायक राजन इशान, निर्देशक असिम शाह, नायक तथा निर्माता आशिफ शाह, कोरियोग्राफर कविराज गहतराज, नायिका स्वस्तिमा खड्का लगायत सहभागी थिए । उनीहरुले गीत रुचाउने दर्शक तथा श्रोतालाई धन्यवाद दिए । निर्देशक तथा नायक निश्चल बस्नेत घरयासी कामका कारण बाहिर रहेकाले सेलिव्रेसन कार्यक्रममा सहभागी हुन सकेनन् ।

कमेडी फिल्म २ रुपैयाँमा निश्चल बस्नेत, आशिफ शाह, बुद्धि तामाङ लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्म भदौ २३ गतेदेखि प्रदर्शनमा आउँदैछ । गीत हिट भैसकेकाले फिल्म पनि हिट हुनेमा निर्माण टिम विश्वस्त छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha