find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

संजोग कोइरालासँग दिपाश्रीको नक्कली विवाह

निर्देशक दिपाश्री निरौलाले नायक संजोग कोइरालासँग विवाह गरेकी छिन् । एक तीज गीतको भिडियोमा दिपा र संजोगको विवाहको दृश्य खिचिएको हो । मंगलबार बत्तीसपुतलीको राम मन्दिरमा तीज गीतको छायाँकन गरियो । ‘बहिनीको भिनाजु’ बोलको गीतमा शोभा थापाको स्वर, प्रशान्त पौडेलको लय तथा शब्द रहेको छ ।

नायिका बर्षा राउतका प्रेमी संजोग कोइरालासँग नक्कली विवाह गरेकी दिपाको सक्कली विवाह चाहिं कहिले होला त ? ‘होला नि एक दिन’ दिपाले हाँस्दै भनिन्, ‘साउनको व्रत यसपाली पनि लिएको छु अब त पक्कै बिहे हुन्छ होला ।’ दिपालाई विवाह गर्ने पुरुष चाहिं कस्तो हुनुपर्छ होला त ?

‘गोजीमा गाँठ भाको नभएपनि मनमा आँट भएको चाहिं हुनुपर्छ’, कोमल ओलीको गीतलाई मिलाउँदै दिपाले ठट्यौली गरिन् । नायक कोइराला भने बर्षासँग चाँडै नै विवाह गर्ने योजनामा छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha