find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अशिष्माको सम्झनामा भौतारिए सौगात : ‘संरक्षण’ गीत

साउन २७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘संरक्षण’ मा समावेश सम्झनाको सारङ्गी बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रवेश मल्लिकको संगीत रहेको गीतमा स्वरुपराज आचार्यको स्वर छ । शब्द धिरेन्द्र प्रेमर्शीले लेखका हुन् । नायक सौगात मल्ल र नायिका अशिष्मा नकर्मी फिचरिङ गीतको भिडियो हेर्नुस् :

पुर्णेन्दु झा निर्देशित फिल्म ‘संरक्षण’ मा सौगात र अशिष्मासँगै नायक निखिल उप्रेती, नायिका मलिना जोशी, रमेश रञ्जन, प्रमोद अग्रहरी, कामेश्वर चौरसिया लगायतको अभिनय रहेको छ । नरेन्द्र महर्जन, प्रदीप कुमार उदय, नन्दु श्रीवास्तभ र श्वेता शाहको संयुक्त लगानी रहेको फिल्म मधेशले मधेशको मुद्धालाई उठाएको छ । मंगलबार प्रेसमिट गर्दै संरक्षणको नयाँ गीत रिलिज गरिएको हो । यसअघि फिल्मको होली गीत र प्रोमो सार्वजनिक भैसकेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha