find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

कन्ट्रोभर्सी क्विन कंगनाको बलिउडमा अर्को कन्ट्रोभर्सी

क्विन एक्ट्रेस कंगना रनाउत बलिउडकी कन्ट्रोभर्सी क्विन पनि हुन् । उनी पटक पटक विवादमा फस्दै आइरहेकी छन् । पछिल्लो फिल्म ‘मनिकर्निका द क्वन अफ झाँसी’ लाई लिएर एक कंगना पुनः विवादमा परेकी छिन् ।

यो फिल्मलाई कंगना आफैले निर्देशन गर्ने कुरा मिडियामा बाहिरिएको छ । फिल्मको निर्देशन पहिला कृष्ण जगी मुन्डीले गरेका थिए । कंगना फिल्मको कुनै भागलाई लिएर बेखुशि भएको खबर पहिले नै आएको थियो । त्यसैले उनले कृष्णको ठाँउमा आफैले निर्देशनको जिम्मेवारी सम्हालेकी हुन् ।

यो खबरलाई प्रमाणित गर्नको लागि फिल्मका निर्माता निशान पट्टीले कंगना रनाउतको नामको क्याबोड सेयर गरेका छन् । निर्माताले फिल्म निर्देशनको जिम्मेवारी कंगनाले लिएको खुलाउँदै कृष्ण ‘एन टी आर’ बायोपिक फिल्मको लागि हेद्रबाजमा व्यस्त रहेको बताएका छन् ।

निर्देशकले यो फिल्म छोडे लगतै सोनु शुदले पनि यो फिल्म छोडेको खबर बाहिरिएको छ । कंगना सोनुको सिन र डायलगलाई लिएर हाबी हुँदा सोनुले फिल्म छोडेका छन् । यो फिल्म सोनु शुद सहभागी नरहने खबरले पनि भारतिय मिडिया तताएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha