find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

बिग बोस १२ मा सलमानले ल्याए यस्तो नियम !

बिग बोसको १२ औ सीजन सुरु भइसकेको छ । यो सीजन पछिल्लो सिजन भन्दा फरक तरिकाले प्रस्तुत गरिएको छ । कलर्स च्यानलमा रातको ९ बजे आउने रियालिटि शोलाई सलमान खानले होस्ट गरेका छन् । पहिलो दिनमै सुरभी र मित्तल जोशी बिग बोसको घरबाट बाहिरिएका छन् ।

यस सीजनमा पहिलो सहभागीको रुपमा कथक डान्सर करणवीर बोराको एन्ट्री भयो । त्यसै गरि ६५ वर्षका भजन सम्राट अनुप जलोटाले आफनो २८ वर्षकी गर्लफेन्डको साथ एन्ट्री लिएर सबैलाई चकित पारे । बिग बोसको घरमा जम्मा १८ जना सदस्यले एन्ट्री लिएका छन् ।

सी बीचको थिममा आधारित भएर बनाइएको घरमा यो पटक जोडिको साथ देखिने छन् । यहाँ साथी–साथी, साथी–दुश्मनको जोडि र सेलिब्रेटीहरुलाई एकल एन्ट्री गराइएको छ ।

शोमा दोस्रो कन्टेस्टेन्ड मध्य प्रदेशबाट सौरभ पटेल र शिवाशीष मिश्रा आए । शिवबशीष किसान हुन भने सौरभ एक बिजनेसम्यान हुन । टिभि सिरियल ‘ससुराल सिमर का’ मा सिमरको भुमिका निभाएर चर्चित भएकी दीपिका कक्कड चौथो कन्टेस्टेन्डको रुपमा सहभागि भइन् । दीपिकालाई उनको पति शोएब इब्राहिमले काखमा उठाएर घरमा एन्ट्री गराए ।

पाँचौं र छैठौंमा रामिल चौधरी (वकिल) र निर्मल सिंह (कोन्स्टेबल) को घरमा एन्ट्री भयो । फिल्म र टिभि ऐक्टेस नेहा पेन्डसेले सातौं नम्बरमा एन्ट्री लिइन् । नेहाले मराठी, तमिल, तेलुगू, मलयालम र हिन्दी फिल्ममा काम गरेकी छन् । त्यस पछि भजन सम्राट अनुप जलोटाको एन्ट्री भयो ।

उनीसँग उनकी श्रिमती जसलीन मथारु पनि आएकी थिइन । गर्लफेन्ड र बोयफेन्डको रुपमा दीपक ठाकुर र उर्वशी वाणीले घरमा एन्ट्री लिए । त्यसै गरि ३५ वर्षको क्रिकेटर श्रीसन्त अन्तिम सेलिब्रेटीको रुपमा बिग बोसको घरमा एन्ट्री लिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha