find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘ठग्स अफ हिन्दुस्तान’ मा अमिताभको खतरनाक लुक

बलिउडको बहुप्रतिक्षित फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अमिताभ बच्चन एक ठुलो समुन्द्री जहाजमा हातमा तलवार लिएर बसेका छन् ।

यो भन्दा पहिला पनि अमिताभको यहि फिल्म लुक सेटबाट आउट भएको थियो । ठग्स अफ हिन्दुस्तानमा आमिर खान र अमिताभ बच्चनकासँगै क्याटरिना कैफ र फातिमा सना शेख पनि देखिँदै छन् । विजय कृष्ण आचार्यले निर्देशन गरेको फिल्म ठग्स अफ हिन्दुस्तान ८ नोभेम्बरमा रिलिज हुँदैछ ।

फिल्मका लागि सबै स्टार कलाकारलाई तरबार, घोडासवार र भालाले युद्ध गर्न चार महिनासम्म ट्रेनिङ दिइएको थियो । यस फिल्मका लागि आमिर खानले दुई महिना र अमिताभ बच्चनले दुई हप्ता ट्रनिङमा बिताएका थिए ।
२ सय करोड भारतीय रुपैयाँको बजेट

यशराज ब्यानरमा बनेको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ को सुटिङमा करिब २ सय करोड भारतीय रुपैयाँ खर्च भएको छ । बताइए अनुसार फिल्मका लागि १८ औं शताब्दीको भारतको पनि सेट बनाइएको छ । फिल्ममा जोडिएका विभिन्न व्यक्तिहरुले यो कुराको पुष्टि गरेका छन् ।

फिल्ममा एक्सनका लागि सबैभन्दा बढी खर्च गरिएको थियो । फिल्मको इटलीको माल्टा, थाइल्यान्डको बैंकक र भारतका जोधपुर र गोवाको विभिन्न क्षेत्रमा छायांकन गरिएको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha