find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

बक्स अफिसमा स्त्रीकै दबदबा, ‘मनमर्जिया’ कमजोर

फिल्म ‘स्त्री’ सय करोडको क्लवमा पुग्दा यो हप्ता रिलिज भएको तीन फिल्म बलिउड फिल्म ‘मनमर्जिया’, ‘लभ सोनिया’ र ‘मित्रौ’ बक्स अफिसमा कुनै कमाल गर्न सकेनन् । नयाँ रिलिज यी तीन फिल्म बक्स अफिसल असफल सावित भएका भन्दा पनि हुने विश्लेषक बताउँछन् ।

मनमर्जियाले तीन दिनमा १४ करोड कलेक्सन गरेको छ भने मित्रौ र लव सोनिया बक्स अफिसमा पुरै डुबेको रिपोर्ट छ । यी दुई फिल्मले आहिलेसम्म बक्स अफिसमा २ करोड मात्र कलेक्सन गरेका छन् । कुनै पनि स्टार कास्ट नभएर पनि यी फिल्मले बक्स अफिसमा हावा खाएको विश्लेषण छ । यी फिल्मलाई दर्शकले अस्विकार गर्दा यस्को फाइदा भने स्त्रीले उठाइरहेको छ ।

मनमर्जियाले शुक्रबार ३.५२ करोड कमाएको छ । शनिबार ५.११ करोड र आइतबार ५.७० करोड बक्स अफिसमा कलेक्सन गरेको छ । अभिषेक बच्चनको कमब्याक फिल्म ‘मनमर्जिया’ले पनि लगानी उठाउन भने सकेको छैन । ३० करोडमा बनेको फिल्मले जसो तसो गरेर १४ करोड जम्मा गरेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha