find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

टाइगरलाई हलिउड फिल्मको अफर, गर्लान् त ?

बलिउडका एक्सन स्टार टाइगर श्राफलाई हलिउड निर्माता लोरेन्स क्यासनफको हलिउड फिल्म खेल्ने अफर आएको छ । उनले आफ्नो आगामी प्रोजेक्टका लागि उनलाई लिड रोलमा अफर गरेका हुन् । यो फिल्मको छिट्टै घोषणा गर्न सक्ने अनुमान लगाइएको छ ।

टाइगरलाई भेट्न लरेन्स मुम्बई नै आउने स्रोतले खुलाएको छ । लरेन्ससँग एउटा स्टुडियोका प्रमुख तथा एम्मी अवार्ड विजेता लेखक सीन क्याथरिन डेरेक हुन् । उनले निर्माण गर्ने मोर्टल कमब्याट सिरिजमा टाइगरलाई अफर गरेका हुन । एक्सन हिरोको रुपमा परिचित भएका टाइगर यो फिल्मको लागि योग्य रहेको हुँदा फिल्म अफर गरेको बताइन्छ ।

औपचारिक सम्झौता हुन बाँकी रहेपनि दुईपक्षबिभ सकारात्मक कुराकानी भएको छ । हलिउड फिल्ममा आएको अफरबाट टाइगर निकै उत्साहित बनेका छन् । टाइगर श्राफ अहिले बलिउड फिल्म ‘स्टुडेन्ट अफ द इयर’ को सुटिङमा व्यस्त छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha