find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘ठग्स अफ हिन्दोस्तान’मा आमिरको लुक सार्वजनिक

बलिउडको बहुप्रतिक्षित फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ बाट आमिर खानको लुक सार्वजनिक गरिएको छ । २ सय करोडमा बन्दै गरेको फिल्मका मुख्य कलाकार अमिताभ बच्चन, फातिमा सना शेख र क्याटरिना कैफको पछि आमिर खानको लुक सार्वजनिक गरिएको हो ।

आमिरले ट्वीट मार्फत ‘ठग्स अफ हिन्दोस्तान’ आफनो पहिलो लुक शेयर गरेका हुन । फिल्मका लागि आमिर खानले दुई महिना र अमिताभ बच्चनले दुई हप्ता ट्रेनिङमा बिताएका थिए । फिल्ममा सबै कलाकारलाई तरबार, घोडासवार र भालाले युद्ध गर्न चार महिनासम्म ट्रेनिङ दिइएको थियो ।

यो फिल्ममा आमिर खान र अमिताभ बच्चनकासँगै क्याटरिना कैफ र फातिमा सना शेख पनि अहम भुमिका रहेको छ । विजय कृष्ण आचार्यले निर्देशन गरेको फिल्म ठग्स अफ हिन्दुस्तान ८ नोभेम्बरमा रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha