find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘छक्का पञ्जा २’ को पहिलो गीत रिलिज, हेर्नुस् कस्तो छ ?

असोज ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘छक्का पञ्जा २’ को पहिलो ‘ए दाजु’ बोलको गीत रिलिज भएको छ । अल्मोडा राना उप्रेतीको संगीत रहेको गीतमा अल्मोडा र सुजता बर्माको स्वर छ । शब्द प्रिन्स र दिपकराज गिरी मिलेर लेखेका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, स्वस्तिमा खड्का र स्वरुप पुरुष ढकाल फिचरिङ छन् । भिडियो हेर्नुस :

दिपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा २’ मा दिपकराज गिरी, प्रियंका कार्की र गीतको भिडियोमा फिचरिङ कलाकारहरुको अभिनय रहेको छ । दिपकराज, दिपाश्री निरौलाको समुहसँग निर्माता विकास राज आचार्यले पनि लगानीमा सहकार्य गरेका छन् । छायाँकन दिर्घ गुरुङको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha