find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

दिपक दिपाले पुरा गरे वाचा, ‘छक्का पञ्जा’ खिचेको गाउँलाई एम्बुलेन्स सेवा

फिल्म ‘छक्का पञ्जा’ टिमले सुटिङ गरेको पनौति क्षेत्रका स्थानियलाई एम्बुलेन्स वितरण गरेका छन् । काभ्रे पलाञ्चोकको पनौतिस्थित उग्रेन बचत तथा ऋण सहकारी संस्थालाई दिपकराज गिरी र दिपाश्री निरौलाले शुक्रबार एम्बुलेन्स हस्तान्तरण गरे ।

फिल्म छक्का पञ्जा सुपरहिट भएपछि दिपक र दिपाले सुटिङ गरिएको पनौतीका स्थानियलाई एम्बुलेन्स दिने घोषणा गरेका थिए । सोही घोषणा अनुरुप शुक्रबार प्रेसमिट गर्दै सहकारी संस्थालाई एम्बुलेन्स दिइएको हो । शुक्रबार बिहान आयोजना गरिएको प्रेसमिटमा असोज ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म छक्का पञ्जा २ को एउटा गीत पनि देखाइयो । शुक्रबार बिहान युटुवमा अपलोड गरिएको ए सानु बोलको गीतलाई झण्डै ८४ हजारले हेरिसकेका छन् । गीतको भिडियो यस्तो छ :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha