find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

ट्रेन्डिङ नम्वरमा २ मा ‘ए मेरो हजुर २’ को ट्रेलर

प्रतिक्षित फिल्म ए मेरो हजुर २ को प्रोमो रिलिज गरिएको छ । शुक्रबार साँझ रिलिज गरिएको फिल्मको ट्रेलरलाई शनिबार बिहानसम्म झण्डै दुई लाख चालिस हजारले हेरेका छन् भने नेपाल ट्रेन्डिङ नम्वरमा दुईमा आएको छ । झरना थापाको डेव्यु निर्देशन रहेको फिल्मको प्रोमोमा साम्राज्ञी राज्य लक्ष्मी शाह र नव नायक सलिनमान बँनियाको हाइलाइट छन् । प्रोमो हेर्नुस् :

भदौ १६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ए मेरो हजुर २ को शिर्ष गीत सुपरहिट भैरहेको छ । नव नायक सलिनमान सबैको नजरमा परेका छन् । सुहाना इन्टरटेनमेन्टको प्रस्तुतीमा सुनिल कुमार थापाले निर्माण गरेको फिल्ममा साम्राज्ञी र सलिनमानसँगै सलोन बस्नेत, अनुभव रेग्मी, अनुरागमान सिंह कुँवरको अभिनय रहेको छ । बसन्त सापकोटा र कल्याण सिंहको संगीग रहेको फिल्मलाई संजय लामाले खिचेका हुन् । प्रोमो रिलिज भएसँगै फिल्मप्रति थप उत्सुकता बढेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha