find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

तनुश्रीको ’सेक्सुअल ह्यारेस्मेन्ट’ केशले बलिउड तात्दै

बलिउड अभिनेत्री तनुश्री दत्तले ६७ वर्षको अभिनेता नाना पाटेकर विरुद्ध ’सेक्सुअल ह्यारेस्मेन्ट’ को आरोप लगाए पश्चात भारतिय मिडिया तातिरहेको छ । तनुश्रीले यो कुरालाई मिडियामा ल्याएपछि केशको छानबिन गर्नको लागि मिडियाले दबाब दिईएका छन् भने फिल्म इन्डस्ट्रीका मानिसहरु मौन छन् ।

पत्रकार जेनिसले भारतिय मिडियामा तनुश्रीको पक्षमा बोल्दै गीतको सुटिङको दिन तनुश्री निकै उदास भएको कुरा खुलाएकी छन् । उनले त्यस दिन तनुश्रीले सुटिङ रोक्न लगाएको कुरा सहित तनुश्रीको कुरालाई मिडियाले हल्का रुपमा लिएकोमा चिन्ता व्यक्त गरेकी छन् ।

त्यसैगरी सलमान खानले यो विषयमा जानकार नभएको बताए । उनले भने, ‘मलाई सोध बुझ गर्न दिनु, वास्तममा के भएको थियो । हामि यो विषयको जरासम्म पुग्ने छौ । तर अहिले केहि भन्नु उचित हुदैन ।’

भारतिय मिडियामा यस विषयमा निकै टिका टिप्पणी भइरहेका छ । कोरियोग्राफर गणेश आचार्यले नाना पाटेकरको बचाउ गर्दै भने, ‘यो फिल्मको पार्ट थियो, जुन अहिले तनुश्री बताइन ।’ साथै उनले यो कुरा झुट भएको बताए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha