find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

दर्शक तान्दै बरुण र अनुष्काको ‘सुई धागा’

वरुण धवण र अनुष्का शर्माको फिल्म ‘सुई धागा’ले घरेलु बक्स अफिसमा पहिलो दिन राम्रो शुरुवात गरेको छ । फिल्मले पहिले दिन बक्स अफिसमा ८.३ करोड कलेक्शन गरेको छ ।

ट्रेन्ड एनालिस्ट तरण आदर्शले आफनो ट्विटरमा जानकारी दिएका थिए । साथै उनले गान्धी जयन्तीे विदाको दिन धेरै कलेक्शन गर्न सक्ने आशा राखेका छन् । वरण र अनुष्काको दर्जी अवतारले दर्शकको ध्यान खिचेको छ । अनुष्का र वरुणको नयाँ अवतारलाई कतिले मन पराएका छन् भने कतिले राम्रो छैन भन्ने जस्ता प्रतिक्रिया दिएका छन् ।

सुई धागासँगै विशाल भारद्वाजको फिल्म पटाखा रिलिज भएको थियो । पटाखाले बक्स अफिसमा राम्रो कलेक्शन गर्न सकेन । यो फिल्मले शुरुको दिनमा मात्र ९० लाख जम्मा गरेको छ । यस फिल्ममा राधिका मदान, सान्या मल्होत्रा र सुनिल गोवरको अभिनय रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha