find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

ट्रेन्डिङ १ मा ‘छक्का पञ्जा २’ को गीत, तर दर्शकले खोजे…

शुक्रबार बिहान ८ बजेर ५ मिनेट जाँदा युटुवमा अपलोड गरिएको ‘छक्का पञ्जा २’ को गीतको भिडियोले शनिबार १० बजेसम्म ८ लाख ३५ हजारले हेरेका छन् । २६ घण्टामा सर्वाधिक भ्युज पाएको यो गीतको भिडियो नेपालको युटुव ट्रेन्डिङमा पहिलो नम्वरमा छ ।


युटुव ट्रेन्डिङमा पहिलो नम्वर पर्न सफल गीतको भिडियोलाई लिएर प्रतिक्रिया भने मिश्रित आइरहेको छ । धेरैले गीतको शब्द अनुसार भिडियोमा नाइलनको साडी खोजेका छन् । अल्मोडा राना उप्रेतीको संगीत, शब्द तथा स्वर रहेको गीतमा फिमेल भोकल सुजता भर्माको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा केदार घिमिरे, जितु नेपाल, बर्षा राउत, स्वस्तिमा खडका र स्वरुप पुरुष ढकाल फिचरिङ छन् । भिडियो :


दिपाश्री निरौलाको निर्देशन रहेको फिल्म छक्का पञ्जा २ मा दिपकराज गिरी, प्रियंका कार्की, केदार, जितु, बर्षा, स्वस्तिमा र स्वरुपको मुख्य भूमिका रहेको छ । फिल्म असोज ११ गतेदेखि अल नेपाल रिलिज हुँदैछ । दिपक र उनकी छोरीसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha