find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘मणिकर्णिका…’ टिजर : कंगनाको सानदार अवतार

कंगना रनावतको फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’को टिजर सार्वजनिक भएको छ । झाँसीकी रानी लक्ष्मीबाईको विरताको कथामा तयार पारिएको बलिउड फिल्म ‘मणिकर्निका’को टिजरमा कंगनाको सानदार अवतार छ । टिजर :

बिग बि अमिताभ बच्चनले ‘खुब लडि मर्दानी थि वो, झाँसीवाली रानी थि वो’ मणिकर्णिकाको गाथा सुनाउछन् । यसका साथै टिजरमा कंगना तलवारबाजी, घुडसवारी र जबरजस्त एक्शन गरेको देख्न सकिन्छ । ड्रामा क्वीन कंगनाको यो गेटअप र अभिनयले फेरि एकपटक दर्शकको मन जित्ने छ ।

‘बाहुबली’का लेखक विजयेन्द्र प्रसादको लेखन रहेको यो फिल्मलाई राधा कृष्णले निर्देशन गरेका हुन् । फिल्ममा कंगना बाहेक अंकिता लोखन्डे र अतुल कुलकर्णीको पनि मुख्य भमिका रहेको छ । फिल्म सन् २०१९, जनवरी २५ मा कंगनाको एक्स ब्याफेन्ड ऋतिक रोसनको ‘सुपर ३०’ संगै रिलिज हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha