find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

शाहरुख खान एकै बर्ष चार फिल्म गर्दै !

शाहरुख खान वर्षमा एउटा मात्र फिल्म गर्दै आइरहेका छन् । तर यो वर्ष चार चार वटा फिल्म गर्ने भएका छन । ‘जिरो’ पछि शारुकले ‘सैल्यायूट’ मा काम गर्ने पक्का हुँदा अन्य दुई फिल्मको पनि अफर आएको भारतिय मिडियाले उल्लखे गरेका छन् ।

शाहरुखकलाई यशराज ब्यानरमा बन्ने लागेको फिल्म र श्रीराम राघवनको फिल्म अफर आएको हो । रोमान्टिक कमेडिमा बन्ने यशराज ब्यानरको फिल्म पहिला काम गर्न सक्ने बतार्र्ईएको छ । श्रीराम राघवनसँग उनी एक थ्रिलर फिल्ममा काम गर्ने भएका छन् । यसको औपचारिक घोषणा छिट्टै हुनेछ ।

शाहरुखको अपकमिङ फिल्म सैल्युटमा उनको अपोजिट नायिकाको खोजी भईरहेको छ । फिल्मको लागि करीना कपूर र कैटरिना कैफलाई प्रस्ताव गरिएको थियो तर सानो भुमिका भएको भन्दै दुवै नायिकाले फिल्म छोडेका छन् । अब यसै भुमिकाको लागि रानी मुखर्जीलाई अप्रोच गरिएको छ ।

उनको फिल्म ‘जिरो’ पनि प्रर्दशनको तयारीमा रहेको छ भने वर्षकै हिसाबले अहिले उनीसँँग चार वटा फिल्म छ । समय कसरी मिलाउँछन् त्यो भने किंग खानलाई सहज नहुन सक्छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha