find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘रुद्र’ रिलिज हुने एक हप्ता अगाडी नै हलमा पुगे निखिल

सामान्यतः फिल्म प्रदर्शन भएपछि फिल्म युनिट हल घुम्ने गर्दछ । तर फिल्म ‘रुद्र’ युनिट भने फिल्म प्रदर्शन अगावै हलहल पुगेको छ । नायक निखिल उप्रेतीलाई लिएर रुद्र टिम बनेपाको हलदेखि राजधानीका गोपिकृष्ण, अष्टनारायण, गुण र पुष्पाञ्जली हलहरुमा पुगेको थियो । ‘रुद्र’ साउन १३ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

‘फिल्म आउँदैछ भनेर जानकारी दिन पनि हामी हलहल घुमेका हौं’, निर्देशक रामजी लामिछानेले भने, ‘रुद्रको प्रतिक्षामा दर्शकहरु हुनुहुन्छ ।’ ‘रुद्र’ मा नायक उप्रेती पहिलो पटक खलनायकको भूमिकामा प्रस्तुत भएका छन् । निखिलसँगै फिल्ममा नव कलाकार विश्व शर्मा र सारा शेर्पालीको मुख्य भूमिका रहेको छ । विश्व र सारासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

यस्तै फिल्म ‘रुद्र’ ले सेन्सर वोर्डबाट पिजी प्रमाण पत्र पाएको छ । द्धन्द्धको दृश्यले गर्दा फिल्म उक्त प्रमाण पत्र पाएको निर्देशक लामिछानेले बताए । पिजी प्राप्त फिल्म हेर्न १६ वर्ष मुनिका दर्शक अभिभावकको साथमा जानुपर्ने हुन्छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha