find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

निर्माता सुनिल रावलले गुमाएको संयमता र यसले सिकाएको पाठ

निर्माता सुनिल रावल लगालग तीन फिल्महरु हिट दिएका निर्माता हुन् । पहिलो फिल्म सायद, दोश्रो होस्टेल र तेश्रो फिल्म होस्टेल रिटन्र्सबाट सुनिल फिल्म क्षेत्रमा हिट निर्माताको रुपमा स्थापित भए । तीन हिट फिल्महरु दिएका निर्माता रावल चौथो फिल्म सायद २ बाट भने पहिलो पटक असफल भए । सफलतामा मात्रै रमाएको रावल असफलतामा सम्हालिन सकेनन्, उनी आत्तिए ।

सफलताको जश लिंदै आएका निर्माता रावलले ‘सायद २’ असफलताको दोष भने कलाकार माथि थुपारे । फेसबुक लाइभ गरेरै उनले आगामी आफुले बनाउने फिल्महरुमा नयाँ कलाकारहरुको लागि ढोका बन्द भएको उद्घोष गरे । दर्जन बढी नयाँ कलाकारलाई अवसर दिएका एक निर्माताले एउटा फिल्म असफल हुँदैमा यस्तो भन्नु कत्तिको जिम्मेवारीपूर्ण भनाई थियो, यो उनले सोच्नु पथ्र्यो । उनले ‘सायद २’ की नायिका स्यारोन श्रेष्ठलाई पनि सोच्दै नसोची तथानाम गाली गरे । आफ्नो एक करोडमा मस्ती गरेको भन्ने समेतको आरोप स्यारोन माथि थोपरे । ‘लहरो तान्दा पहरो थर्किन्छ’ भने झैं स्यारोनले पनि सुटिङताका आफुमाथि निर्माता रावलले गरेका गलत व्यावहारको प्रेसमिट गरेरै पर्दाफास गरिदिइन् । स्यारोनसँगै उनका फिल्ममा खेलेका अन्य कलाकारहरुले पनि आफु माथि निर्माता रावलले गरेको गलत व्यावहार सार्वजनिक गरे । सुनिलले बनाएको फिल्म ‘होस्टेल’ मा अभिनय गरेकी प्रकृति श्रेष्ठले आफुमाथि निर्माता रावलले गरेको गलत व्यावहार बारे बोलिन् । उनले फेसबुकमा लामो स्टाटस पोस्ट गर्दै आफ्नो समस्या भन्न सकेकोमा स्यारोनलाई धन्यवाद दिइन् । प्रकृति लेख्छिन्, ‘मैंले बोले भने सम्पूर्ण टिमलाई नराम्रो होला र मिडियाले गसिप आउँला भनेर भित्र भित्रै समस्याको समाधान गर्न खोजे ।’ सुनिलसँग काम गरेका स्यारोन र प्रकृति मात्रै होइन विल्सन विक्रम राई, संयम पुरी, अनमोल केसी, संयम पुरी, गौरव पहारी, रिस्ता बस्नेत, स्वस्तिमा खड्का लगायत सबै असन्तुष्ट छन् । पुरा स्टाटस पढ्नुस् :

प्रकृतिले मात्रै होइन संगीतकार हर्कुलस बस्नेतले पनि निर्माता रावलको आचरण बारे फेसबुकमा स्टाटस पोस्ट गरेका छन् । ‘काम अगाडी बढ्दै गर्दा यो मान्छेको बोली र व्यावहार घिनलाग्दो हुँदै गयो’ बस्नेत लेख्छन, बाँकी स्टाटस पढ्नुस् :

पाठ
निर्माता सुनिल रावल काण्डले नेपाली फिल्म क्षेत्रका अन्य निर्माता तथा कलाकारलाई पाठ सिकाएको छ । यो काण्ठले कलाकारहरुलाई आफु माथि परेको अन्याय ढुक्कसँग राख्ने हिम्मत दिएको छ भने निर्माताहरुलाई असफलतामा संयमित हुनु पर्ने सन्देश दिएको छ । ‘सुखमा मात्तिने र दुःख पर्दा आत्तिनु नहुने’ पाठ निर्माता रावल काण्ठले सिकाएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha