find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

व्यापार बढाउँदै आयुष्मान र तब्बु को ‘अन्धाधुन’

श्रीराम राघवनले निर्देशन गरेको फिल्म ‘अन्धाधुन’ ले सोमबार तीन करोड ४० लाख कलेक्सन गरेको छ । अन्धाधुनको लागि यो ठुलो रेकर्ड हो । फिल्मले दुई करोड ७० लाख रुपैयाँमा ओपनिङ्ग गरेको थियो ।

पहिलो सोमबारको कलेक्सनमा साधरणतया फिल्मको व्यापार घट्दै जान्छ । तर यो फिल्मले चौथो दिन करिब २६ प्रतिशत नाफा कमाएको छ । यो फिल्म बनाउँनको लागि २२ करोड खर्च भएको थियो । अहिलेसम्म फिल्मले घरेलु बक्स अफिसमा भारतिय १८.४० करोड जम्मा गरेको छ ।

फिल्म अन्धाधुन एक नेत्रहीन पियानो प्लेयरको कहानीमा आधारित रहेको छ । एक व्यक्तिले आफनो घरमा कन्सर्ट राख्ने ईच्छा राख्छन् । त्यस व्यक्तिको घरमा पियानो बजाउँन जादा मर्डर हुन्छ र नेत्रहीन आयुष्मान खुरानालाई दोष आउँछ । यसैबीच घुमेको सस्पेन्स कहानीलाई दर्शकले निकै रुचाएका छन् । फिल्ममा आयुष्मान खुराना, राधिका आप्टे र तब्बूको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha