find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सैफ अली खान बलिउडमा उत्पीडनको शिकार !

बलिउडमा ‘मिटु’ अभियान मार्फत नयाँ पुराना कलाकारहरु आफुमा भएको घटनाबारे खुलाउँदै आएका छन् । अभिनेता सैफ अली खानले यस अभियानलाई समर्थन गरेका छन् । उनले आफुमा भएको २५ वर्ष अगाडिको उत्पीडनको खुलासा गरेका छन् ।

उनले भने, ‘म पनि दुरव्यवहारको शिकार भएको छु, तर यौन दुरव्यवहार भने होइन । यसको बारेमा सोच्दा आज पनि उत्तिकै रिस उठेर आउँछ । धेरै मान्छेहरु अरुलाई बुझदैनन्, अरुको दुःख बुझन धेरै गाह्रो हुन्छ । यस बारेमा कुरा गर्न चाहन्नं, आज महिलाहरुलाई ध्यानमा राख्न जरुरी छ ।’ आफुमाथि भएको उत्पीडनलाई धेरै नखुलाई उनी यौन दुरव्यवहारको कुरामा मोडिएका छन् ।

उनले भने ‘आरोपीलाई सजाय हुनुपर्छ । पुरानै केशमा पनि दोषी सावित भयो भने सजाय पाउँनै पर्छ । अहिले जे भैरहेको छ त्यो सहि होइन । जुन महिलाले यौन उत्पीडन भोगेका छन् उनीहरुले न्याय पाउनुपर्छ ।’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha