find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अक्षयका फ्यान रणवीर ‘कफी विथ करन’ मा सँगै

अक्षय कुमार र रणवीर सिंहले हालै ‘कफी विथ करन’ को छैटौं एपिसोड शुट गरेका छन् । यस कार्यक्रममा उनीहरुले निकै मोज मस्ती गरेको तस्विरमा सार्वजनिक गरेका छन् ।

हालै विवाह मिति तय गरेका रणवीरलाई दीपिकाको नाम लिएर अक्षयले जिस्काउदै भने ‘यो मान्छे सँग बस्न धेरै मुस्किल छ, म दीपिकालाई महान ठान्छु ।’ अक्षय र रणवीरको यो एपिसोड अर्काे हप्ता प्रसारण हुनेछ ।

रणवीर सिंहको २०१६ अगस्तमा बच्चा बेलाको एक फोटो भाइरल भएको थियो । जसमा रणवीर अक्षय कुमारको साथमा देखिएका थिए । यो फोटो रणवीर आफैले सेयर गरेका थिए । उनले अमूल्य अतित । मेरो फ्यानब्याई मोमेन्ट अक्षय कुमारको साथमा । भनेर स्टाटस सहित फोटो पोस्ट गरेका थिए ।

अक्षय कुमार कीमत फिल्मको शुटिङ गरिरहेको बेलामा १३ वर्षको रणवीर बाहिर उभिरहेका थिए । अक्षयले रणवीरलाई देखेपछि सेकुरेटी गार्ड भित्र बोलाउन आग्रह गरेर अक्षयले रणवीरसँग अटोग्राफ सहित फोटो पनि खिचेका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha