find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

रेखा र आर्यनको ‘रुद्रप्रिया’ लुक्समा लुकेको रहस्य

रेखा थापाको निर्माण तथा अभिनय रहेको फिल्म ‘रुद्रप्रिया’ को पहिलो मुहार सार्वजनिक गरिएको छ । सार्वजनिक तीन पोस्टर मध्ये एउटामा रेखाको एकल तस्बिर छ भने अर्को दुई वटा पोस्टरमा रेखा र नायक आर्यन सिग्देल प्रस्तुत छन् ।

कात्तिक २ गते, लक्ष्मी पुजादेखि प्रदर्शनमा आउने फिल्म ‘रुद्रप्रिया’ का सार्वजनिक तीन पोस्टरमा विभिन्न अर्थहरु लुकेका छन् । रेखाको आधा छोपिएको मुहारले उनी पिडामा छिन् भन्ने बुझ्न सकिन्छ । तर उनको आँखामा भने आक्रोश छ । आर्यन दुवै तस्बिरहरुमा निर्दोष देखिन्छन् । यसबाट के बुझ्न सकिन्छ भने ‘रुद्रप्रिया’ संवेदनशील विषयमा बनेको फिल्म हो । नायिका तथा निर्मात्री थापाले फिल्मको कथा अनुरुप पोस्टर तयार पारिएको बताईन् । ‘कथा अनुसारकै पोस्टर बनाइएको हो’, रेखाले भनिन्, ‘मैंले खेल्दै र बनाउँदै आएका फिल्महरु भन्दा रुद्रप्रिया भिन्न छ ।’ रेखा र आर्यनले ७ वर्षपछि एकसाथ स्क्रिन सेयर गरेका हुन् । ‘आर्यनलाई पनि दर्शकले फरक भूमिकामा पाउँनुहुनेछ’, रेखाले भनिन् ।

सुदिप बबी भूपाल सिंहको निर्देशन रहेको फिल्म ‘रुद्रप्रिया’ मा रेखा र आर्यनसँगै विश्व बस्नेत र राजन इशानको मुख्य भूमिका रहेको छ । संजय लामाको छायाँकन रहेको फिल्ममा सुरेश अधिकारी, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत छ । रेखा फिल्मसको प्रस्तुती रहेको रुद्रप्रियामा सरस्वती थापा र रमेश एमके पौडेल निर्माताको रुपमा रहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha