find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘ठग्स अफ…’को नयाँ टिजर : कैटरिनाको गीत हलमा मात्रै

‘ठग्स अफ हिन्दोस्तान’ को दास्रो टीजर सार्वजनिक भएको छ । दमदार डाइलगको साथै ‘सुरैया जान लेगी’ गीतलाई पनि टीजरमा समावेश गरिएको छ । गीतको टिजरमा आमिर खान र कैटरिनाको नृत्य रहेको छ ।

‘सुरैया जान लेगी’ बोलको गीत कैटरिनाको सोलो ट्रयाक रहेको छ तर फिल्ममा आमिर र फातिमासँग पनि डान्स नम्बर गीतमा उनको नृत्य रहेको छ । गीतमा विशाल दलानी र श्रेया घोषालले स्वर दिएका छन् भने कोरियोग्राफी प्रभुदेवाको रहेको छ । यो भिडियोको अन्त्यमा लेखिएको छ, ‘गीतको फुल भर्सन केवल थिएटरमा मात्रै देख्न पाइनेछ ।’ यो गीतको सुटिङ एकदमै भव्यसँग गरिएको थियो । यस प्रकारको ट्राइवल डान्स यसभन्दा पहिले कुनै फिल्ममा देखिएको छैन् । यो गीत नै फिल्मको प्रमुख टर्निङ प्वाइन्ट हो । भिडियो : 

फिल्ममा आमिर फिरंगीको भुमिकामा देखिनेछन् । आमिरको साथै फिल्ममा कटरिना कैफ, अमिताभ बच्चन र फातिमा सना शेखको पनि मुख्य भुमिका रहेको छ । १८ औं शताब्दीको कथा समेटिएको फिल्म तीन भाषामा रिलिज गरिने छ । हिन्दीको साथै तामिल र तेलगु भाषामा पनि फिल्मलाई डबिङ गरिएको छ । फिल्म नोभेम्बर ८ मा रिलिज हुने भएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha