find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

जिनाले ल्याइन्, ‘तिजको बरी लै’

हिन्दू नारीहरुको महान चाड तिजको पूर्व सन्ध्यामा गायिका जीना रसाइलीले तिजको गीत ‘तिजको बरीलै’ लिएर आएकी छिन् । उक्त गीतको संगीत ईन्द्र आर. पि. ले गरेका हुन भने लन्डन बस्दै आएकी लीला रसाइलीले शब्द लेखेकी छिन्, र गीतमा अभिनय समेत आफै गरेकी छन् । सुस्मिता थापाले निर्देशन गरेको यो गीतलाई लन्डनकै कुशल श्रेष्ठले खिचेका हुन् ।यो गीतको छायाँकन लन्डन वृजमा पहिलो चोटी गरिएको हो । भिडियो यस्तो छ :

गायिका जीना रसाइलीले यसअघि फिल्म बितेका पलबाट यस क्षेत्र मा प्रवेश गरेकी हुन् । “बितेका पल“को २ वटा गीतमा आवाज दिएकी जीनाले गाएको “यो जुनी को जिवन साथी सुरुवात ‘तिमी नै अन्त्य पनि’ लोकप्रिय भएको थियो । पछि ‘नाई नभन्नु २’ मा ‘यि आँखामा तिमी छौं यो मन मा तिमी छौ’  मा आवाज दिइन । उनले हालसम्म १ दर्जन भन्दा धेरै गीत गाएकी छिन् । जीना हाल गुरु चन्डिराज काफ्ले सँग ३ बर्ष देखी संगीत सिकी रहेकी छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha