find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

चिनमा रुचाइयो रानीको ‘हिच्की’, कमाइ २ सय करोड

रानी मुखर्जीको मुख्य भुमिका रहेको फिल्म ‘हिच्की’ले भारतीय दुई सय करोड कमाएको छ । फिल्मले भारतमा ५८ करोड रुपैयाँ बक्स अफिसमा जम्मा गरेको थियो । भारतमा सफलता पाएपछि फिल्मको विभिन्न देशमा प्रर्दशन गरियो ।

रानीको ‘हिच्की’ लाई चिनमा पनि देखाइएको छ । चिनमा यो फिल्मले धेरै कलेक्सन गर्न सफल भएको छ । चिनमा मात्रै यो फिल्मले एक सय पाँच करोड कमाइ सकेको छ जबकी फिल्मको लगानी नै १२ करोड हो । चिन बाहेक अन्य देशबाट २० करोड कलेक्शन गरेको छ ।

१२ करोडमा बनेको फिल्मले दुई सय करोड कमाउनु भनेको रानी मुखर्जीको लागि निकै ठूलो उपलब्धी हो । आदित्य चोपडाले निर्माण गरेको फिल्ममा रानी मुखर्जी बाहेक कोहि चर्चित कलाकार छैनन् । यो फिल्ममा बोल्दा अड्कने एक शिक्षिकाको कहानीलाई देखाइएको छ ।

विभिन्न समस्या हुँदाहुँदै पनि सफल शिक्षिका भएको कहानीलाई चिनमा निकै रुचाइएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha