find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

नाफामा ‘म यस्तो गीत गाउँछु’

फिल्म ‘म यस्तो गीत गाउँछु’ ले नाफाको व्यापार गर्न सफल भएको छ । प्रचार सहित एक करोड पच्चीस लाखमा निर्माण भएको फिल्मले पहिलो साता लगानी सुरक्षित गर्दै दोश्रो सातामा नाफाको व्यापार गरिरहेको छ । ‘म यस्तो गीत गाउँछु’ ले पहिलो साता पाँच करोडको व्यापार गरेको रिपोर्ट सार्वजनिक भएको छ ।

फिल्मले नेपाल प्रदर्शनीबाट मात्रै ८ करोड जतिको ग्रस व्यापार गर्ने आँकलन गरिएको छ । दोश्रो सातामा पनि फिल्मको व्यापार सुखद छ । ओभरसिजबाट एक करोड आउने आँकलन छ । ‘म यस्तो गीत गाउँछु’ यो वर्षको पहिलो सर्वाधिक व्यापार गर्ने फिल्म बनेको छ । सुदर्शन थापाको निर्माण तथा निर्देशन रहको फिल्ममा पल शाह र पूजा शर्माको मुख्य भूमिका छ । लभ स्टोरी फिल्मको शो जापान, थाइल्यान्ड, युके लगायत देशमा हुँदैछ । हल रिपोर्ट हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha