find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सुनिल रावल र स्यारोनबिच मेलमिलाप,सर्त यस्तो राखियो

चलचित्र निर्माता सुनिल रावल र नायिका स्यारोन श्रेष्ठबिच मेलमिलाप भएको छ । दुवै पक्षका पारिवारिक सदस्य, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कलाकार संघका अध्यक्ष रामकेशर बोगटी तथा अन्य सदस्यहरुको रोहवरमा निर्माता रावल र नायिका श्रेष्ठबिच सोमबार मेलमिलाप भएको हो ।


सुनिल र स्यारोनबीच उत्पन्न असमझदारी र आरोप, टिकाटिप्पणीहरु अन्त्य गर्ने र आगामी दिनमा दुवै पक्षबाट एक अर्काको व्यक्तिगत र व्यवसायिक जिवनलाई लिएर दुवै जनाको मानमर्दनमा आँच आउने खालको अभिव्यक्ति नदिने र नगर्ने सहमति भएकोछ । सुनिल रावलले निर्माण गरेको फिल्म सायद २ मा अभिनय गरेकी नायिका श्रेष्ठले उनलाई विभिन्न खाले आरोप लगाएकी थिइन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha