find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

पोस्टर र आइटममा यस्तो देखियो ‘ग्याङस्टार ब्लुज’

फिल्म ग्याङस्टार ब्लुज को आइटम गीत र पोस्टर रिलिज भएको छ । कालिप्रसाद बाँस्कोटाको संगीत रहेको ‘अबला’ बोलको गीतमा संगीतकार बाँस्कोटा र बानिका प्रधानको स्वर छ । सृष्टि कार्कीको आइटम रहेको गीतको भिडियो यस्तो छ :

हेमराज विसीको निर्देशन रहेको फिल्म ‘ग्याङस्टार ब्लुज’ मा नायिका आना शर्मा र नव नायक आशिरमान देशराजको मुख्य भूमिका रहेको छ भने संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरी, रामबाबु गुरुङ, अनुपम शर्मा, अरुणा कार्की, नरेश पौडेल, सुवास थापा लगायतको अभिनय रहेको छ । सरोज न्यापाने र निर्देशक विसीको संयुक्त लगानी रहेको फिल्म भदौ २ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha