find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

विवादमा फसेको ‘केदारनाथ’ गीत सार्वजनिक

विवादमा फसेको ‘केदारनाथ’ बलिउड फिल्मको पहिलो गीत सार्वजनिक भएको छ । पाँच वर्ष अगाडि केदारनाथमा आएको बाढि पहिरोको कथामा आधारित फिल्मको ‘नमो नमो’ बोलको गीत सार्वजनिक गरिएको छ । भिडियो हेर्नुस् :

अमृत त्रिभेदीको स्वर रहेको गीतमा अमिताभ भट्टचार्यले संगीत भरेका छन् । गीतमा सुशान्त तिर्थालुलाई बोकेर धर्मस्थल सम्म पुर्याउने व्यक्तिको रुपमा देखाइएको छ । फिल्मको टिजर रिलिज सँगै विवादले घेरिएको छ । यो फिल्मलाई केदारनाथको तीर्थ पुरोहित देखि राजनीतिक दलले समेत विरोध प्रर्दशन गरेका छन् । फिल्ममा नायक र नायिका बीच देखाईएको किस सिनलाई लिएर विवाद बढेको छ । केदारनाथ धार्मिक स्थल भएको हुँदा यस्तो दृश्य देखाउनु उचित नभएको भन्दै केदारनाथको पुरोहितहरुले विरोध जनाएका हुन् । उनीहरुले केदारनाथको सतेराखाल, केदारनाथको छेउछाउ र अन्य स्थानमा फिल्मको विरोध प्रर्दशन गरिएका छन् । विरोधमा फिल्मको पोस्टर, निर्देशक, नायक र नायिकाको पुत्ला जलाईको छ ।

अभिषेक कपूरले निर्देशन गरेको फिल्ममा सारा अली खान र सुशान्त सिंह राजपूत जोडिको रुपमा रहेका छन् । सैफ अली खान र अमृता सिंहको छोरी साराको यो पहिलो फिल्म हो । सारा पहिलो फिल्ममै निकै विवादमा परेकी छिन् । यधपी बलिउडमा सारा अभिनयको तारिफ पनि भइरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha