find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

प्रियंका र निकको विवाहमा बलिउड स्टारलाई निम्तो छैन

बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको विवाहको चर्चा धेरै समय अगाडि देखि चलिरहेको छ । उनीहरुको विवाह डिसेम्बर एक र दुई तारिखमा जोधपुरस्थित उमेद भवन प्यालेसमा हुने भनिएपनि विवाहमा बलिउडका स्टारहरलाई निम्तो गरिएको छैन ।

पिंकभिल्लाको एक रिपोर्ट अनुसार प्रियंका र निकको विवाह निकै नजिकका साथी र आफन्तका बीचमै हुनेछ भने विवाहमा केहि पनि स्टार नहुने बताइएको छ । उनीहरुको विवाहमा बलिउडका कसैलाई पनि निमन्त्रण नगरिएपनि विवाहपछि आफ्ना साथी र बलिउड स्टारहरुलाई पार्टी दिने अनुमान लगाइएको छ ।

प्रियंकाको परिवारसँगै निकको परिवार पनि विवाहको लागि निकै उत्साहित देखिएका छन् । अझ यो विवाह लागि प्रियंकाको बैनी अभिनेत्री परिणिती चोपडा झन् उत्साहित रहेकी छन् । यसको साथै उनी भिनाजुको जुत्ता चोर्ने पर्खाइमा छिन् ।

परिणितीले उनीहरुको इन्गेजमेन्ट देखिनै जुत्ता चोर्ने योजना बनाई सकेको मिडियामा बताएकी छिन् । उनले सामाजिक सञ्जाल मार्फत जुत्ता चोरेपछि ५ मिलियन डलर माग्ने उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha