find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘ब्लाइन्ड रक्स’ मा वेनिशाको दुई अवतार

दुवै आँखाको ज्योती गुमाएकी सृष्टि केसीको जीवनी माथि बनेको फिल्म ‘ब्लाइन्ड रक्स’ को फस्ट लुक्स रिलिज भएको छ । मिलन चाम्सको निर्देशन रहेको फिल्मको सार्वजनिक पोस्टरमा नायिका वेनिशा हमाल दुई भिन्न अवतारमा प्रस्तुत भएकी छिन् ।


‘ब्लाइन्ड रक्स’ को एक पोस्टरमा वेनिशा गीत गाउँदै गरेको अवस्थामा छिन भने अर्कोमा सेतो छडीमा छिन् । उनले कालो चस्मा पनि लगाएकी छिन् । निकेश लिम्बुको लगानीमा बनेको फिल्म ब्लाइन्ड रक्समा वेनिशासँगै अर्पण थापा, गौरी मल्ल, अनिल केशरी शाह लगायत कलाकारहरुको अभिनय रहेको छ ।

नवराज कृष्ण थापाको छायाँकन रहेको फिल्ममा तारा प्रकाश लिम्बु, हरी लम्साल, कल्याण सिंहको संगीत छ भने याम थापा र सुमन उप्रेतीको स्क्रिप्ट छ । पौष २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ब्लाइन्ड रक्सको अगस्ट ५ तारिखमा युकेमा रेड कार्पेट हुँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha