find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘प्रेम गीत २’ र ‘रुद्र’ दुवैमा दर्शक

साउन १३ गतेदेखि प्रदर्शनमा आएका फिल्महरु ‘प्रेम गीत २’ र ‘रुद्र’ मा दर्शकको उपस्थिति बाक्लो देखिएको छ । जनै पूर्णिमाको अवसर पारेर प्रदर्शनमा आएका यी दुई फिल्महरु हेर्न दर्शकको संख्या हलमा उल्लेख्य छ । राजधानी तथा मोफसलका हलहरुमा रुद्र र प्रेम गीत दुई फिल्मको अधिकाशं जस्तो शोहरु हाउसफूल छन् ।

हिट फिल्म ‘प्रेम गीत’को सिक्वेल पछि २ थपिएको फिल्म हेर्न युवा पुस्ताका दर्शकहरुको संख्या उल्लेख्य छ भने निखिल उप्रेती स्टारर फिल्म रुद्र हेर्न नियमित दर्शक हल पुगेका छन् । व्यापाक प्रचार गरिएको फिल्म प्रेम गीत २ को शुक्रबारको ओपनिङ आक्रमक हो । सन्तोष सेनको निर्माण तथा रामशरण पाठकको निर्देशन रहेको फिल्ममा प्रदीप खड्का र नव नायिका अश्लेषा ठकुरीको मुख्य भूमिका छ । निखिलसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

यस्तै रामजी लामिछानेको निर्देशन रहेको ‘रुद्र’मा निखिलसँगै नव नायक विश्व शर्मा र नव नायिका सारा शिर्पाली प्रेम जोडीको भूमिकामा प्रस्तुत भएका छन् । रुद्र मा निखिल पहिलो पटक भिलेनको भूमिकामा देखिएका हुन् । ‘प्रेम गीत २’ र ‘रुद्र’ टिम शुक्रबार हल हल पुगेर फेसबुक लाइभ गरिरहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha